सर्वोच्च भन्छ- डिम्ब ननिकाल्नू, तर निरन्तर झिकिँदैछ किशोरीको डिम्ब

२७ साउन, काठमाडौं । ‘प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म महिला तथा बालिकाबाट डिम्ब निष्काशन तथा भण्डारण गर्ने कार्यमा रोक लगाउन अन्तिरम आदेश प्राप्त भएकाले सोहीअनुसार गर्नू/गराउनू हुन आदेशानुसार जानकारी छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले …