नाइमामा रोयल इन्फिल्डका ४ बाइक, कुनको के छ विशेषता?

एक्सपोमा खासगरी रोयल इन्फिल्ड स्टलमा मेटिओर ३५०, स्क्र्याम ४४०, गोअन क्लासिक ३५० र हन्टर ३५० बाइक राखिएका छन्।