याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी आएको छ । जातीय अल्पसंख्यक विद्रोही समूह अराकान आर्मीको मानवीय सेवाले बिहीबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। “विशेष गरी वृद्ध, बिरामी, गर्भवती र निम्न क्षेत्रमा बस्नेहरूलाई सुरक्षित स्थानमा सार्नुपर्दा पानीको स्तर अझ बढे के हुन्छ भन्ने हाम्रो चिन्ता हो,” […]