शुन्य प्रतिशत ईएमआईमा इन्फिनिक्सको मोबाइल, महिनामा १,६०० रुपैयाँमै नयाँ स्मार्टफोन

इन्फिनिक्स (Infinix) ले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन HOT 70 सार्वजनिक गरेको छ। कम्पनीले आकर्षक डिजाइन, एआई (AI) प्रविधिमा आधारित स्मार्ट फिचर, शक्तिशाली प्रोसेसर र लामो समय टिक्ने ब्याट्रीसहित प्रिमियम अनुभव किफायती मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित यो स्मार्टफोन बजारमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार HOT 70 दुई भेरियन्टमा उपलब्ध हुनेछ। ६ जीबी (GB) र्याम तथा […]