श्रीमानले जंगली बँदेललाई थापेको विद्युतीय धरापमा परेर बितिन् श्रीमती

उनी मध्यरातमा ब्युँझिएपछि धरापमा बँदेल पर्‍यो कि भनेर एक्लै हेर्न गएकी थिइन्।