तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु (धादिङ)- आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको विस्तारसँगै धादिङको सिद्धलेक गाउँपालिका–७ पिपलटारमा तरकारी उत्पादन दोब्बरले वृद्धि भएको छ । परम्परागत खेती प्रणालीलाई त्याग्दै किसानले यहाँ वैज्ञानिक विधिको अवलम्बन गरेपछि तरकारी उत्पादनमा दोब्बरले वृद्धि भएको हो । विगतमा २०० किलो भण्टा उत्पादन हुने गरेको एउटै जग्गामा अहिले ४०० किलोसम्म फल्न थालेको अगुवा कृषक […]