सडक अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाहीको माग

RajdhaniDaily.com | उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ र ६ मा पर्ने निर्माणाधीन सडक स्तरोन्नतिको काम छाडेर निर्माण कम्पनी बेपत्ता भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । -