वित्तीय साक्षरता अभियन्ता कोइराला अमेरिकाको विस्कन्सिन गभर्नरबाट पुरस्कृत

४ वैशाख, काठमाडौं । वित्तीय सक्षरता अभियन्ता प्रकाश कोइरालाले ‘गभर्नर फाइनान्सियल लिटरेसी अवार्ड’ पाएका छन् । अमेरिकाको विस्कन्सिनका गभर्नर टोनी एभर्सले सन् २०२५ को गभर्नर फाइनान्सियल लिटरेसी अवार्ड कोइरालालाई प्रदान गरेका हुन् । उक्त अवार्ड १० व्यक्ति …