नेकपा संयुक्तको राष्ट्रिय सम्मेलन मंसिरमा

नेकपा संयुक्तको राष्ट्रिय सम्मेलन मंसिरमा गर्ने भएको छ । पार्टीको आयोजक कमिटीको बैठकले राष्ट्रिय सम्मेलन ०८३ मंसिरमा आयोजना गर्ने निर्णय गरेको हो ।