पश्चिम एशियामा जारी द्वन्द्वका कारण तान्जानियामा इन्धनको मूल्य वृद्धिले जनता मर्कामा

एजेन्सी । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले तान्जानियामा मानिसहरूको जीविकोपार्जनमा दबाब सिर्जना गरेको छ । जसले यातायात व्यवसायी, साना व्यवसाय र घरायसी खर्चलाई असर गरेको हो । संयुक्त राज्य अमेरिका, इजरायल र इरान सम्मिलित पश्चिम एशियामा बढ्दो भू–राजनीतिक तनावका कारण इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेल आपूर्ति श्रृंखलामा आएको अवरोधले कच्चा तेलको मूल्य आकाशिएको […]