प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल जारी

काठमाडाैं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार पनि दुई खेल भईरहेका छन् । बिहीबार बिहान साढे ९ बजेदेखि शुरु भएकाे खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गरिरहेकाे हाे । बागमती प्रदेशले नेपाल पुलिस क्लबसँग सामना गरिरहेकाे छ। यसअघि खेलेको एक खेलमा आर्मीले जित निकाल्दा गण्डकीले पराजय भोगेको थियो । उता […]