वीरगञ्ज भन्सारबाट १० महिना एक खर्ब ९९ अर्ब राजश्व संकलन
२ जेठ, वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड राजश्व संकलन गरेको छ ।
भन्सार विभागले यस अवधिमा कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड राजस्व …