मार्जिन कारोबार विस्तार तीव्र, ३१ ब्रोकरलाई अनुमति(सूचीसहित)

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारमा मार्जिन कारोबार सुविधा विस्तार गर्ने क्रममा शेयर दलाल (स्टक ब्रोकर) हरूलाई अनुमति दिने प्रक्रिया अघि बढाएको छ । यससँगै मार्जिन कारोबार प्रणाली थप संस्थागत र व्यवस्थित बन्दै गएको छ । नेप्सेका अनुसार हालसम्म ३१ वटा ब्रोकर कम्पनीलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न आधिकारिक अनुमतिपत्र दिइएको छ । अनुमति […]