काठमाडौं– नेपाली कांग्रेसले आमनिर्वाचनबाट बहुमतसहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ । बुधबार काँग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी भिजन १० का साथ सार्वजनिक गरिएको प्रतिज्ञापत्रका बारे जानकारी गराउँदै बहुमत सहितको सरकार बनाउने लक्ष्य लिएको जनाएको हो । पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीले यस पटक जिम्मेवारी, दृष्टिकोण र सङ्कल्पको आत्मवोधबाट […]