काठमाडौं। गाजामा पछिल्लो दुई दिनयता इजरायली सैन्य कारबाही तीव्र बनेपछि संयुक्त राष्ट्रसङ्घले यसलाई कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा दर्जनौँ मानिसको मृत्यु हुनुका साथै धेरै घाइते भएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले गाजा पट्टीमा ‘चरम भोकमरी र कठिनाइ झेलिरहेका’ नागरिकहरूमा यस वृद्धिको विनाशकारी प्रभाव परेको बताए । उनले आफ्नो दैनिक […]