लिग-२ को सिरिजमा नेपाल दोस्रो पटक अंकविहीन, शीर्ष चारमा पर्ने सम्भावना लगभग सकियो

आइसिसी लिग-२ अन्तर्गत आफ्नो आठौं त्रिकोणात्मक एकदिवसीय सिरिजमा सिरिजमा नेपालको प्रदर्शन बिर्सनलायक बनेको छ।