आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा पनि सरकारले विकास खर्चमा फेरि कमजोर प्रदर्शन गरेको छ। महालेखा नियन्त्रक कार्यालय (एफसीजीओ) को असार ३१ गतेसम्मको दैनिक राजस्व तथा भुक्तानी विवरणअनुसार सरकारले राजस्व संकलनमा अपेक्षाकृत राम्रो प्रगति गरे पनि पूँजीगत बजेट खर्च भने आधाभन्दा कममै सीमित भएको छ। तथ्यांकअनुसार सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ […]