मुक्तकमैयाका समस्या समाधान गर्न अधिकार सम्पन्न निकायको माग

सुदूरपश्चिम । सरकारबाट पुन:स्थापना गर्न बाँकी रहेका मुक्तकमैयाको समस्या समाधान गर्न अधिकार सम्पन्न निकायको माग गरिएको छ । शनिबार कैलालीको धनगढीमा २६औँ कमैयामुक्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले पुन:स्थापनाका लागि सरकारले पहिचान गरेकामध्ये बाँकी रहेकाको समस्या समाधान गर्न यस्तो माग गरिएको हो ।  कार्यक्रममा मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले सरकारले पुन:स्थापनासम्बन्धी अधिकांश काम […]