‘प्रदेशसभा खारेजीको अर्थ प्रदेशको औचित्यै सकियो भन्ने होइन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालै आफ्नो प्रथम महाधिवेशन सम्पन्न गरेको छ र यो महाधिवेशनबाट नयाँ कार्यसमिति पनि चयन भइसकेको छ। पार्टीले अझै केही पदाधिकारीहरू चयन गर्न बाँकी राखेको छ, जुन मनोनीत प्रक्रियाबाट चयन हुनेछन्। …