स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नी बेगोना गोमेजविरुद्ध अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ अघि बढाउने आदेश दिएको छ। अदालतको यो आदेशसँगै प्रधानमन्त्री सान्चेज आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन संकटको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन्। भ्रष्टाचारसम्बन्धी विभिन्न अनुसन्धान र कानुनी विवादले सरकारमाथि दबाब बढाइरहेका बेला उनकी पत्नी गोमेजविरुद्ध अदालतले मुद्दाको सुनुवाइ अघि बढाउने आदेश दिएको हो। न्यायाधीश हुआन […]