सुनको मूल्य सामान्य घट्दा चाँदीको बढ्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलामा २ लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार […]