विभिन्न जिल्लामा भारी वर्षा, मौसम अझै बदली हुने

जल तथा मौसम विज्ञान विभागको अनुसार पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ।