विश्व बैंकको ३४ करोड सहयोगमा ४ किलोमिटर सडक निर्माण

कास्कीको पोखरा महानगरपालिका– ३० मा शिशुवादेखि खुदीखोलासम्मको सडक खण्ड निर्माण पूरा भएको छ ।