ब्रिटिस एक्रिडिटेसन काउन्सिलको पुनः मान्यता पाउने नेपालकै एकमात्र कलेज बन्यो द ब्रिटिस कलेज

ब्रिटिस एजुकेशन ग्रुप (बिइजी)अन्तर्गत सञ्चालिच द ब्रिटिस कलेज (टिबिसी)ले ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बिएसी) बाट पुनः मान्यता प्राप्त गरेको छ । कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रुपमा मान्यता प्राप्त गरेको हो । कलेजले नेपालमै पहिलो तथा हालसम्मको एकमात्र शैक्षिक संस्थाका रूपमा उक्त अन्तर्राष्ट्रिय मान्यता कायम राख्न सफल भएको जनाएको छ । कलेजद्वारा जारी विज्ञप्तिअनुसार बीएसीको मान्यता […]