ट्रम्पले गरे येशू जस्तो देखिने आफ्नै तस्विर डिलिट : पोपसँगको विवाद चर्कियो

रोयटर्स – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई येशू ख्रीष्ट जस्तो देखिने एआई निर्मित तस्विर सामाजिक सञ्जालबाट हटाएका छन् । उक्त तस्विर पोस्ट गरेपछि र पोप लियो चौधौँमाथि शृंखलाबद्ध आक्रमण गरेपछि ट्रम्पले क्रिश्चियन राजनीतिक वृत्तबाटै चर्को आलोचना खेप्नुपरेको छ । ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक तस्विर शेयर गरेका थिए, जसमा उनले सेतो […]