वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोजु सम्मानित

१४ चैत, काठमाडौं । विश्व नेवा संगठनले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुलाई सम्मान गरेको छ । संगठनले शनिबार डा. कोजुले मुटुरोग निवारणका लागि चेतना अभिवृद्धि, उपचार तथा अनुसन्धान क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको मूल्यांकन गर्दै सम्मान …