रोचक तथ्य : अमेरिका र चीन मिल्दा पनि अर्थतन्त्र, जनसंख्यादेखि आणविक शक्तिसम्म बाँकी विश्व बलियो

बिहीबार बेइजिङमा चीन र अमेरिकाको चर्चा गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, 'दुई महाशक्ति ।