च्याटजीपीटीमा थपियाे ‘लकडाउन माेड’ फिचर, कसरी एक्टिभ गर्ने ?
२५ जेठ, काठमाडौं । च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईले प्रयोगकर्ताको डाटा सुरक्षित राख्न 'लकडाउन मोड' नयाँ सुरक्षा फिचर ल्याएको छ ।
यो फिचर विशेष गरी बैंक, सरकारी कार्यालय वा ठूला कम्पनी जस्ता गोप्य र महत्त्वपूर्ण विवरणको काम …