काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक समीकरणमा उथलपुथल ल्याएको छ। २०७९ को सानो दल राष्ट्रिय स्वतन्त्र पार्टी भीमकाय पहाडका रुपमा खडा हुँदा ठूला भनिएकाहरू सानो हैसियतमा पुगेका छन् । यसपटकको निर्वाचन परिणामले संसद्मा लगातार देखिइरहेका परम्परागत राजनीतिक अनुहारलाई करिब ९५ प्रतिशत बिदा गरिदिएको छ। तर अर्कातिर विभिन्न पेशा र व्यवसायबाट आएका […]