दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-३ निमकोट र लप्सेका खेतीकिसानका लागि महत्त्वपूर्ण सिँचाइ कुलो निर्माण भइरहेको छ । यहाँका स्थानीयलाई लक्षित गरेर अहिले भस्मेखोला देखि अर्चले निमकोट लप्से बेसीँका स्थानीयले खेतीपातीको समय भोग्दै आएको सिँचाइ अभाव अब झेल्न नपर्ने भएको छ । यहाँका किसानको सहजताको लागि अहिले एडिबीको अनुदान सहयोग तथा नेपाल सरकारको समन्वयमा धमाधम भस्मेखोला देखि निमकोट […]