डेंगु,जेई र स्क्रवटाइफस नियन्त्रण तथा रोकथाममा जोड

नवलपरासी।  वर्षायाममा विशेषगरी मानिसहरूमा देखा पर्ने डेंगु,जापनिज ईन्सेफलाइटिस र स्क्रवटाइफस जस्ता राेगबाट जाेगिन विज्ञहरूले सुझाएका छन् ।देवचुली नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं विषय विज्ञ डा.कमलराज न्याैपानेले डेंगु,जापनिज ईन्सेफलाइटिस राेग लामखुट्टेकाे टोकाइबाट मानिसमा सर्ने हुँदा यसकाे नियन्त्रण र राेकथाम जाेडदिनु पर्ने बताए । डा.न्याैपानेले डेंगु,जेई र स्क्रवटाइफसका लक्षणहरूमा मानिसकाे शरीरमा ज्वराे देखिने हुँदा यसलाई सामान्य रूपमा […]