पालुङटार नगरपालिकाले सुरु गर्यो भूमि व्यवस्थापन सेवा
२ असोज, गोरखा । पालुङटार नगरवासीले अव पालिकाबाटै भूमि सम्बन्धी सेवा पाउने भएका छन् । नगरपालिकाले शुक्रबारबाट भूमि व्यवस्थापन सेवा सुरु गरेसँगै नगरवासीलाई नापी र मालपोत कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।
शुक्रबार वडा नम्बर ३ …