भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित नमुनाका आधारमा अहिले विधिविज्ञान प्रयोगशालामा धमाधम डिएनएन परीक्षण भइरहेको छ । -