धनगढी, २६ भदौ । कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शय्याको कैलारी आधारभूत अस्पताल सञ्चालन आएसँगै स्थानीय खुसी भएका छन् । अस्पताल सञ्चालमा आएसँगै स्वास्थ्यमा सामान्य समस्या देखिँदासमेत उपचार गर्न गाउँपालिका बाहिर गर्नुपर्ने बाध्यता अन्त्य भएको जनाउँदै उनीहरु हर्षित भएका हुन् । गाउँपालिकाका प्रशासकीय अधिकृत दलबहादुर धामीले अस्पताल सञ्चालनका लागि पालिकाले आवश्यक जनशक्ति, उपकरण तथा अन्य […]