काठमाडौं – पाथीभरा मुक्कुम्लुङ केबलकार निर्माणको विरोधमा लागेको आरोपमा माछापुच्छ्रे बैंकले सरस्वता लिम्बू (सरु) को बैंक खाता रोक्का गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको पत्रका आधारमा बैंकले खाता रोक्का गरेको हो । अभियन्ता लिम्बूको भनाइ उधृत गर्दै स्रोतले खबरहबसँग भन्यो, ‘रकम निकाल्न जाँदा तपाईको खाता रोक्का भएको छ भन्ने जानकारी आयो, तर पत्र माग्दा बैंकका […]