बाढी पीडितलाई काठमाडौं प्रशासनले एकद्वार प्रणालीबाट राहत पठाउने
१३ भदौ, काठमाडौं । रसुवा, नुवाकोट र धादिङ जिल्लाका नदी तटीय क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एकद्वार प्रणालीमार्फत राहत संकलन गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक …