गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका तीनसय ८४ पर्यटक सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ३ सय ८४ पर्यटक सम्पर्कविहीन भए