बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुधार गर्ने उपायबारे छलफल गरेका छन्। दुईदिने चीन भ्रमणमा रहेका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मंगलबार चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेका हुन्।  भारत–चीन सीमा प्रश्नसम्बन्धी विशेष प्रतिनिधिको २५औँ चरणको वार्ताअघि भएको भेटमा सीमा क्षेत्रमा शान्ति र स्थिरता सुदृढ गर्ने तथा आर्थिक, राजनीतिक […]