जनआस्था अध्यक्ष किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले संविधानले प्रत्याभूत गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’ र सञ्चारको हकको विस्तृत व्याख्या गर्दै समाचार प्रकाशनकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई पक्राउ गरी थुनामा राख्न सकिने अवस्था नदेखिएको ठहर गरेको छ। काठमाडौँ । सर्वोच्च अदालतले नेपालको संविधानको प्रस्तावनामै बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, मौलिक अधिकार, मानव अधिकार र कानुनी शासनसँगै […]