सुरु भयो ‘कबड्डी ५’को सुटिङ, यसपटक विपीन र सिर्जनाको प्रवेश

काठमाडौं – हिट फिल्म ‘कबड्डी’को पाँचौ श्रृङ्खला ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को छायाङ्कन मुस्ताङबाट सुरु भएको छ । निर्देशक रामबाबु गुरुङले मंगलबारदेखि फिल्मको छायाङ्कन सुरु गरेका हुन् । यसपटक शीर्ष कलाकारमा नायक–नायिका थप गरिएको छ । नायक विपीन कार्की र नायिकामा सिर्जना गुरुङको प्रवेश भएको हो । सिर्जना मिस यूके नेपाल २०१७ हुन् […]