फिफा विश्वकप २०२६ : अहिलेसम्म सात टोलीको स्थान पक्का

सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले संसारभर छनोटका खेल भइरहेका छन्।