विराटनगरको भाटभटेनीमा एक जनाको शव फेला - देशसञ्चार

मोरङ – जेन–जी आन्दोलनका क्रममा आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा एक जनाको शव फेला परेको छ।