भोजपुरको चुनावी हिसाबकिताब : ठूला दललाई नयाँको त्रास

भोजपुर- भोजपुरमा अब चुनावी भाषणले मात्रै चुनाव जित्ने अवस्था बाँकी रहेन । यहाँका मतदाताले धेरै सुने, धेरै विश्वास गरे तर धेरै धोका खाए । संघीय गणतन्त्र आएपछि पनि यहाँको विकासमा ठूलो परिवर्तन हुन सकेन । सडक विस्तारले गति लियो तर शिक्षा, स्वास्थ्यसहितका आधारभूत आवश्यकता र आममानिसको जीवनस्तरमा खास परिवर्तन आउन सकेन । यहाँको माटोले मन्त्री, […]