एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३० गते बुधबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५.५२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण […]