गगन–विश्वलाई काँग्रेसको आग्रह : भृकुटिमण्डपको भेला स्थगित गरेर फर्किनुहोस्

काठमाडौं । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्र देखिएको विवाद समाधान गर्न संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच संवाद जारी रहेपनि निष्कर्ष निस्कन नसकेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता साउदले यस्तो बताउनुभएको हो । उहाँले विशेष महाधिवेशनको कार्यतालिका स्थगित गरेर गगन–विश्व समूह समेत संवादमा सक्रिय रहेको दाबी गर्नुभयो । उहाँले […]