साफ यू-१९ महिला च्याम्पियनशीप खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीकाे घोषणा

काठमाडाैं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय फुटबल टोलीकाे घोषणा गरेकाे छ। यू-१९ टीमका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले च्याम्पियनसिपका लागि ६७ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोलीकाे घोषणा गरेका हुन् । एन्फाले अघिल्लो टोलीमा बोलाइएको खेलाडीहरूको नामवाली समेत सार्वजनिक गरेको छ। गत मंगलबार एन्फाले श्रेष्ठलाई घरेलु टोलीको मुख्य प्रशिक्षक […]