झापामा पाँच महिनामा ४ सय ९६ घरेलु तथा साना उद्योग दर्ता, बन्द हुनेभन्दा थपिनेको संख्या बढ्दै

झापा जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा ४ सय ९६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।