चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमाससम्म प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पुँजीगत बजेट खर्चमा कमजोर प्रगति देखाएको छ भने राजस्व संकलन पनि लक्ष्यभन्दा कम भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पुस मसान्तसम्ममा वार्षिक बजेटको ४६.०६ प्रतिशत मात्र खर्च भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १०.७५ प्रतिशतले बढी हो। चालु आवका […]