चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुईको मृत्यु

२२ माघ, बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुई जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा मधुवन नगरपालिका वडा नं ९ गाउँ नं १३ बस्ने ४९ वर्षीया मैसारा डाँगी र गुलरिया नगरपालिका वडा नं ४ …