व्यवसायीमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले समात्यो

चितवन। व्यवसायी रामप्रसाद सिग्देलमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई गएराति मुग्लिनबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १० का २४ वर्षीय राजबहादुर कार्की, सोही स्थानका २४ वर्षीय प्रकाश तामाङ र वडा नम्बर १३ का २१ वर्षीय सनम […]